काठमाण्डौ । घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीले पदबाट राजीनामा दिएकी छन् । डिसीले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत राजीनामा बारे जानकारी दिएका हुन् ।
‘देशको बर्तमान परिस्थितीमा जेनजीको आन्दोलनमा मृत्यु हुने सबैलाइ भावपुर्ण श्रद्वासुमन । उहाहरुका परिवारजन प्रति गहिरो समावेदना तथा घाइतेहरु प्रति सिघ्रस्वास्थ्यलाभको कामना ब्यक्त गर्दै घोउमपा को उप प्रमुख पदबाट समेत राजिरामा दिन्छु,’ उनले लेखेकी छन् ।
डिसी एमालेबाट उपमेयरमा निर्वाचित भएकी थिइन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।