काठमाण्डौ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको घरमा जेनजी प्रदर्शनीकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीले बस्नेतको भक्तपुरको बालकोटस्थित घरमा आगजनी गर्नुका साथै मोटरसाइकलमा आगजनी समेत गरेका छन् ।
भदौ २३ गतेदेखि सुरु भएको जेनजी प्रदर्शनका क्रममा आज प्रदर्शनकारीहरुले राजनीतिक नेता, तथा सरकारी काार्यलयहरुमा तोडफोड तथा आगजनी गरिरहेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।