बिहीबार, असार १८,२०८३ 08:05:53
Bizshala
  • बिहीबार, असार १८,२०८३ 08:05:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लुटपाट मच्चाउने २१ जना सेनाको नियन्त्रणमा

Laxmi Sunrise Bank Limited
लुटपाट मच्चाउने २१ जना सेनाको नियन्त्रणमा

काठमाण्डौ । नेपाली सेनाले जेनजी आन्दोलनको फाइदा उठाउँदै लुटपाट मच्चाउने २१ जनालाई नियन्त्रणमा लिएको छ । सेनाले काठमाण्डौ र भक्तपुरका विभिन्न स्थानबाट लुटपाटमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएको हो ।

भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्नहरुलाई नियन्त्रणमा लिइएको सेनाले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न ५ जनालाई पनि सेनाले नियन्त्रणमा लिएको छ । सेनाले हिजो राति १० बजेबाट सुरक्षा जिम्मा आफ्नो हातमा लिएको छ ।  

सेनाले सार्वजनिक स्थानमा भीडभाड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न सबैमा आग्रह गरेको छ । यदि कोही व्यक्ति त्यस्तो कार्यमा संलग्न भएको पाइए तुरुन्तै खबर गर्न आग्रह गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.