बिहीबार, असार १८,२०८३ 08:10:11
Bizshala
  • बिहीबार, असार १८,२०८३ 08:10:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आधुनिक हतियार र पकेट बम लिएर काठमाण्डौमा लुटपाट

Laxmi Sunrise Bank Limited
आधुनिक हतियार र पकेट बम लिएर काठमाण्डौमा लुटपाट

काठमाण्डौ । जेनजी आन्दोलनको मौका छोपि काठमाण्डौका विभिन्न स्थानमा हतियारधारी समूह लुटपाटमा संलग्न रहेको पाइएको छ । उनीहरुले हतियार, गोली, पकेट बम, पेस्तोल लिएर लुटपाट तथा प्रदर्शन गरेको पाइएको हो ।  

New Office
CG Motors
Garima Development Bank

उनीहरुले फायरिङ समेत गरेका छन् । मंगलबार विरोध प्रदर्शनका क्रममा केही समूहले प्रहरीको हतियार लुटेका थिए । सोही हतिहार लुटपाटमा प्रयोग भएको हुनसक्ने जनाइएको छ । प्रदर्शनकारीहरूले केही ठाउँमा बम पड्काएका छन्।  

नेपाली सेनाले हतियारधारीमाथि नियन्त्रणमा लिनुका साथै अन्यको खोजी समेत गरिरहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.