बुधबार, भाद्र २५,२०८२ 01:15:43
  • बुधबार, भाद्र २५,२०८२ 01:15:43
Global IME Bank Limited

शिवश्री हाइड्रोपावरको हकप्रदमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Hyundai Nepal
शिवश्री हाइड्रोपावरको हकप्रदमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ ।  शिवश्री हाइड्रोपावरको हकप्रद सेयरको बिक्री आवेदन गत भदौ १९ गतेदेखि खुला रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु।१०० अंकित दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो ।  

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज ८ गते निर्धारण गरिएको छ ।    

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

लगानीकर्ताले बिक्री प्रबन्धक सिटिजन्स क्यपिटलका साथै सिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगञ्ज,सुर्खेत, जनकपुर नारायणगढ,धनगढी, पोखरा९न्यूरोड०,बुटवल र हेटौडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।  

यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा  ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन ४ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.