काठमाण्डौ । काठमाण्डौको डिल्लीबजारमा अवस्थित कारागारमा कैदीबन्दीले आगजनी गरेका छन् । उक्त कारागारमा रहेका कैदीबन्दीहरुले कैदमुक्त हुन पाउनु पर्ने भन्दै आगजनी गरेका हुन् ।
यतिबेला कारागारबाट आगोको मुस्लो निस्किरहेको छ । कारागारको अवस्था नियन्त्रण भन्दा बाहिर गएपछि सेनाले सुरक्षा दिईरहेको छ ।
आगजनी भएसँगै कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी भईरहेको जनाइएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।