बिहीबार, श्रावण २१,२०८३ 01:31:30
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 01:31:30
Bizshala
Global IME Bank Limited

भाइरल भिडियोमा पिटिने व्यक्ति अर्थमन्त्री थिएनन्, सचिवालयको खण्डन

भाइरल भिडियोमा पिटिने व्यक्ति अर्थमन्त्री थिएनन्, सचिवालयको खण्डन
New Office

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल जेनजी आन्दोलनका क्रममा आक्रमणमा नपरेको उनको सचिवालयले प्रष्ट पारेको छ ।  

प्रेस सल्लाहकार भूवन केसीले एक विज्ञप्ति जारी गर्दै भदौ २४ गते उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरु भ्रम रहेको प्रष्ट पारेका हुन् । 

'उहाँमाथि कुनै आक्रमण भएको छैन ।' विज्ञप्तिमा भनिएको छ । 

हिजो दिनभर सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो, जसमा अर्थमन्त्री विष्णु पौडेललाई कुटपिट भएको भनेर दाबी गरिएको थियो । कतिपयले चाहिँ खोलामा नेता पिटिएको भिडियोमा समेत अर्थमन्त्रीको नाम जोडेका थिए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.