बिहीबार, असार १८,२०८३ 05:44:40
Bizshala
  • बिहीबार, असार १८,२०८३ 05:44:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भाटभटेनीमा लुटपाट गर्ने ४ जना पक्राउ, २ लाख ३२ हजार डिल्लीबजारबाट बरामद

Laxmi Sunrise Bank Limited
भाटभटेनीमा लुटपाट गर्ने ४ जना पक्राउ, २ लाख ३२ हजार डिल्लीबजारबाट बरामद

काठमाण्डौ । महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन्।

New Office
CG Motors
Garima Development Bank

देशभर नेपाली सेना र अन्य सुरक्षा निकायहरू परिचालन भएसँगै आज बिहान १० बजेदेखि १ बजेसम्म विभिन्न ठाउँमा तोडफोड र चोरीमा संलग्न व्यक्तिहरूलाई धमाधम पक्राउ गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

डिल्लीबजार नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपछि भाग्दा छोडेका २ लाख ३२ हजार ५०० नेपाली रूपैयाँ र २,५०० अमेरिकी डलर बरामद भएको सेनाले जनाएको छ।

त्यस्तै, सुरक्षाकर्मीबाट लुटिएका थप १ नाल हतियारसहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.