बुधबार, आश्विन १४,२०८३ 02:27:43
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 02:27:43
Bizshala
Global IME Bank Limited

अन्तरिम प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीको सपथ राति ९ बजे

Bizshala
अन्तरिम प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीको सपथ राति ९ बजे
New Office

काठमाण्डौ । आन्दोलनकारी जेनजी, राष्टपति र सुशीला कार्कीबीच सहमति भएसँगै संसद विघटनलगत्तै अन्तरिम सरकारको प्रधानमन्त्रीको सपथ हुने भएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

राष्टपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शितल निवासमा अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा सुशीला कार्कीको सपथ समारोह आज राति ९ बजे राखिएको छ ।  

त्यसको सम्पूर्ण पूर्व तयारी भइसकेको छ । गृहसहित तालुकदार मन्त्रालयका कर्मचारीहरुलाई सपथका लागि शुक्रबार बिहानैदेखि तयारी अवस्थामा राखिएका कारण फटाफट काम हुने भएको छ ।

 ९ बजेअघिसम्म राष्टपति संसद विघटनका लागि आवश्यक प्रक्रिया पूरा गर्ने, कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने र लगत्तै सपथ गराउनेछन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.