बुधबार, असार १०,२०८३ 06:27:47
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:27:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बन्दै

Laxmi Sunrise Bank Limited
कुलमान घिसिङ  र ओमप्रकाश अर्याल मन्त्री बन्दै

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसँगै दुईजना मन्त्री समेत नियुक्त हुने भएका छन् ।  

शितल निवासस्थित स्रोतका अनुसार अहिलेसम्मको सहमतिअनुसार कुलमान घिसिंग र ओमप्रकाश अर्याल आजै मन्त्री नियुक्त हुनेछन् । 

New Office
CG Motors
Garima Development Bank

प्रधानमन्त्रीको सपथ लगत्तै घिसिङ र अर्यालको समेत आजै सपथ हुनेछ ।  

उनीहरु दुईजना हाललाई विनाविभागीय मन्त्रीको रुपमा रहनेछन् । थप जेनजी अभियन्ता र नागरिक अगुवाहरुलाई समेत सरकारमा सामेल गर्ने क्रममा उनीहरुले सम्हाल्ने मन्त्रालयको टुंगो लगाइनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मन्त्री बन्न लागेका कुलमान नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक हुन् । उनलाई केपी ओली सरकारले विभिन्न आरोप लगाउँदै बर्खास्त गरेको थियो ।  

ओमप्रकाश अर्याल चाहिँ काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहको कानूनी सल्लाहकार पनि हुन् । राष्ट्रपतिसँगको वार्तामा उनले जेनजीहरुको तर्फबाट निरन्तर प्रतिनिधित्व गरेका थिए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.