• आईतवार, भाद्र २९,२०८२ 04:10:17
Global IME Bank Limited

चलचित्र हलहरू भोलिबाट खोल्ने तयारी

Hyundai Nepal
चलचित्र हलहरू भोलिबाट खोल्ने तयारी

काठमाण्डौ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण बन्द अवस्थामा रहेका चलचित्र हलहरू भोलिबाट खोल्ने तयारी भएको छ । चलचित्र संघले बन्द रहेका चलचित्र हलहरु भदौ ३० गतेबाट खोल्ने विषयमा छलफल सुरु गरेको हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चलचित्र संघका पदाधिकारी र वितरकहरुबीच यस विषयमा आज छलफल सुरु भएको छ । छलफल भोलिबाट नै हलहरु सञ्चालन गर्ने विषयमा केन्द्रीत हुने जनाइएको छ ।  

जेनजीको आन्दोलनका कारण देशभरका चिलचित्र हलहरु बन्द छन् । आन्दोलनका क्रममा केही हलहरुमा समेत क्षति पुगेको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.