बुधबार, श्रावण २०,२०८३ 11:08:07
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 11:08:07
Bizshala
Global IME Bank Limited

वीरगञ्ज भन्सार कार्यालयबाट दुई महिनामा ३९.१५ अर्ब राजश्व संकलन

वीरगञ्ज भन्सार कार्यालयबाट दुई महिनामा ३९.१५ अर्ब राजश्व संकलन
New Office

काठमाण्डौ । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख राजश्व संकलन भएको छ । यो रकम लक्ष्यको ९०.९९ प्रतिशत हो ।  

वीरगञ्ज भन्सार कार्यालयबाट चालु आवको दुई महिनासम्म कार्यालयलाई रु ४३ अर्ब तीन करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएको थियो । यो कार्यालयले साउन महिनामा रु १८ अर्ब ४४ करोड रुपैयाँबराबरको राजश्व संकलन गरेको थियो ।  

कार्यालयबाट साउन महिनामा १८ अर्ब ४४ करोड र भदौ महिनामा भने २० अर्ब १२ करोड राजस्व संकलन भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.