बुधबार, श्रावण २०,२०८३ 08:02:06
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 08:02:06
Bizshala
Global IME Bank Limited

विश्वभर आईफोन १७ सिरिजको बिक्री सुरु

विश्वभर आईफोन १७ सिरिजको बिक्री सुरु
New Office

काठमाण्डौ । शुक्रबारबाट विश्वभर आईफोन १७ सिरिजका मोबाइलहरुको बिक्री सुरु भएको छ । एप्पलले आजबाट विश्वभर आईफोन १७ प्रो, आईफोन १७ प्रो म्याक्स र आईफोन एयरको बिक्री सुरु गरेको हो ।  

यसका साथै कम्पनीले नयाँ एप्पल वाच र एयरपड मोडलहरु समेत बिक्री सुरु गरेको छ । अमेरिकामा भने यी आईफोन १७ सिरिजका फोनहरु गत सेप्टेम्बर १२ देखिनै प्रि–अर्डरमा राखिएको थियो ।  

आईफोनको मुख्य बजार चीन हो । चिनियाँ ग्राहक आईफोन खरिद गर्न लामो लाइनमा घण्टौंसम्म बस्ने गरेका छन् । यद्यपी चीनमा एप्पललाई अन्य चिनियाँ स्मार्टफोनहरुले दरिलो टक्कर दिन थालेका छन् । मानिसहरु अन्य ब्राण्डतर्फ स्विच हुन थालेका छन् । जसका कारण एप्पललाई प्रतिष्पर्धामा टिकिरहन धेरै मिहेनत गर्नुपर्ने देखिएको जनाइएको छ ।  

आईफोन १७ गते सेप्टेम्बर ९ मा लञ्च भएको थियो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.