काठमाण्डौ । आज विजयादशमी पर्व धुमधामका साथ मनाइँदैछ। यस अवसरमा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूलाई लक्षित गर्दै टीकाको शुभ साइत सार्वजनिक गरेको छ।
समितिका अनुसार, विभिन्न देशमा रहेका भक्तजनहरूले टीका ग्रहणको साइतबारे निरन्तर जिज्ञासा राखेकाले स्थानीय समय र तिथ्यानुसार छुट्टाछुट्टै शुभ साइत निकालिएको हो।
विभिन्न मुलुकअनुसार टीकाको मिति र समय यसप्रकार छः



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।