बुधबार, असार १७,२०८३ 09:11:02
Bizshala
  • बुधबार, असार १७,२०८३ 09:11:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारी वर्षाको सम्भावनापछि कुलमान पनि सचेत: तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन

Laxmi Sunrise Bank Limited
भारी वर्षाको सम्भावनापछि कुलमान पनि सचेत: तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन

काठमाण्डौ । देशव्यापी रूपमा असोज २० गतेसम्म वर्षा हुने मौसमविद्हरूको चेतावनीपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सडक विभागअन्तर्गतका सम्पूर्ण टोलीलाई जोखिम क्षेत्रतर्फ तुरुन्त खटिन निर्देशन दिएका छन्।

मन्त्री घिसिङले सबै डिभिजन प्रमुख र योजना प्रमुखहरूलाई आफ्ना अपरेटर र इन्जिनियरसहित आ–आफ्ना कार्यक्षेत्रमा पुगेर सम्भावित प्रकोप रोकथाम र व्यवस्थापनका लागि पूर्वतयारी गर्न आदेश दिएका हुन्।

New Office
CG Motors
Garima Development Bank

विशेषगरी नागढुंगा-मुग्लिन, नारायणगढ-मुग्लिन, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ र दाउन्ने सडकमा अझ बढी सतर्क रहनुपर्ने भन्दै उनले बैकल्पिक योजना तयार गर्न पनि आग्रह गरेका छन्।

उनको निर्देशनमा भनिएको छ:“विपद् सुरु भएपछि चाहेर पनि तत्काल पुग्न नसकिने अवस्था आउन सक्छ। त्यसैले सबै टोली आ–आफ्नो स्थानमा सुरक्षित पुगेर ब्याकअप प्लानसहित तयार रहनु बुद्धिमानी हुन्छ।”

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दसैँ बिदामा समेत मन्त्री घिसिङ स्वयम् बीपी राजमार्गको अनुमगनमा खटिएका थिए, जसले सरकारको तयारीलाई अझ गम्भीर बनाएको देखिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.