काठमाण्डौ । सबैभन्दा बढी पानी परेको वीरगञ्जको रेकर्डलाई डबलले टप्दै गएको २४ घण्टामा बाराको कलैयामा अति भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गएको २४ घण्टामा बाराको कलैयामा अति भारी पानी अर्थात २००.६ मिलिमिटर वर्षा भएको हो ।
यसअघि पर्साको वीरगञ्जमा १००.८ मिलिमिटर पानी परेको थियो । यो रेकर्डलाई तोड्दै लगभग वीरगञ्जको तुलनामा डबल बढी पानी कलैयामा परेको देखिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।