बुधबार, श्रावण २०,२०८३ 09:00:49
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 09:00:49
Bizshala
Global IME Bank Limited

खोकना केन्द्रमा बागमति नदीले पार गर्‍यो जलसतह सतर्कता

खोकना केन्द्रमा बागमति नदीले पार गर्‍यो जलसतह सतर्कता
New Office

काठमाण्डौ । बागमति नदीको खोकना जलमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको छ ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार ललितपुर जिल्लास्थित बागमति नदी, खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेकोहो । 

अबिरल र भारी वर्षाका कारण जलसतह बढ्ने क्रम जारी रहेकोले नदी तटीय क्षेत्र र डूबान भइरहने होचा भूभागमा रहने उच्च सतर्कता अपनाउन विभागले पुनः अलर्ट गराएको छ ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.