बुधबार, श्रावण २०,२०८३ 09:02:22
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 09:02:22
Bizshala
Global IME Bank Limited

गृहले निजी हेलिकोप्टरलाई स्ट्याण्डबाई रहन भन्यो, मौखिक आदेशमै पनि उड्नुपर्ने

गृहले निजी हेलिकोप्टरलाई स्ट्याण्डबाई रहन भन्यो, मौखिक आदेशमै पनि उड्नुपर्ने
New Office

काठमाण्डौ । गृह मन्त्रालयले बायुसेवा सञ्चालक संघलाई आज एक पत्र पठाउँदै निजी हेलिकोप्टरहरुलाई तयारी अवस्थामा राख्न आग्रह गरेको छ । 

मन्त्रालयका उपसचिव निशानराज गौतमबाट प्रेषित पत्रमा भारी तथा अति भारी वर्षाका कारण आउनसक्ने बाढी, पहिरो तथा डूबानबाट प्रभावितहरुको खोज तथा उद्दार, राहात, स्थानान्तरण र पुनस्र्थापना गर्ने कार्यका लागि हेलिकोप्टरहरु तयारी अवस्थामा राख्न बायु सेवा सञ्चालक संघलाई आग्रह गरिएको छ।

‘......राष्टिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र तहाँ संघबीच भएको सम्झौता बमोजिम आवश्यकताअनुसार यस मन्त्रालयको लिखित र मौखिक अनुरोधमा परिचालन हुने गरी निजी हेलिकोप्टरलाई तत्काल प्रयोगका लागि तयारी अवस्था(स्ट्याण्डबाई)मा राखिदिनुहुन अनुरोध छ ।’-गृहको पत्रमा भनिएको छ ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.