मंगलवार, माघ २०,२०८२ 09:56:40
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 09:56:40
Bizshala
Global IME Bank Limited
Bizshala

विपदको मौकामा चर्को भाडा असूल्ने इनड्राइभ/पठाओ/याङ्गो चालकलाई कडा कारबाही हुने

विपदको मौकामा चर्को भाडा असूल्ने इनड्राइभ/पठाओ/याङ्गो चालकलाई कडा कारबाही हुने
Shivam Cement

काठमाण्डौ । अबिरल वर्षा र बाढीका कारण यातायात आवागम ठप्पप्राय भएको मौकामा राइड सेयरिङ गर्ने सवारी साधनले बढी भाडा लिएमा कडा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

Bizshala
Garima Development Bank
New Office

जिल्ला प्रशासन काठमाण्डौले एक सूचना जारी गर्दै हाल मनसुनजन्य विपद्को अवस्थामा इनड्राइभ, पठाओ, याङ्गो लगायतका राइड सेयरिङ गर्ने सवारी साधनहरुले सेवा प्रदान गर्ने क्रममा यात्रुहरुलाई साबिकको भन्दा अत्यन्त चर्को मूल्य लिएको गुनासो प्राप्त भएको भन्दै त्यस्तो ठगी गर्ने उपर कडा कारबाहीको चेतावनी दिएको हो । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

 प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाले जारी गरेको सूचनामा कोही ठगीमा परेको भए आवश्यक प्रमाणसहित प्रशासनमा उजुरी पेश गर्न आग्रह गर्दै त्यस्ता ठगी गर्ने व्यक्तिहरुलाई प्रचलित कानूनबमोजिम कडा कारबाही हुने प्रष्ट पारेकी छिन् ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.