बुधबार, असार १७,२०८३ 09:17:11
Bizshala
  • बुधबार, असार १७,२०८३ 09:17:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारी वर्षा अझै ३० घण्टा रहने नयाँ प्रक्षेपण, ठूलो प्रभाव बागमति र मधेश प्रदेशमा

Laxmi Sunrise Bank Limited
भारी वर्षा अझै ३० घण्टा रहने नयाँ प्रक्षेपण, ठूलो प्रभाव बागमति र मधेश प्रदेशमा

काठमाण्डौ । बागमति लगायत चारवटा प्रदेशमा भइरहेको भारी र अति भारी वर्षा अझै ३० घण्टा निरन्तर रहने प्रक्षेपण गरिएको छ ।

New Office
CG Motors
Garima Development Bank

जल तथा मौसम विज्ञान विभागले केहीबेरअघि(५ः३० बजे) गरेको नयाँ अपडेट अनुसार आगामी ३० घण्टाका लागि हालको मनसुनी प्रणाली सक्रिय नै रहने प्रक्षेपण गरेको हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 यस अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशको अधिकांश स्थानहरुमा आगामी करिब ३० घण्टा मनसुन सक्रिय रहने सम्भावना छ । सूचनामा भनिएको छः ठूलो प्रभाव भने बागमती र मधेश प्रदेशको क्षेत्रमा पर्ने देखिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.