काठमाण्डौ । सप्तकोशी नदीमा जलको सतहले खतराको तह पार गरेको छ । यस वर्ष सप्तकोशी नदीमा जलको सतहले पहिलोपटक खतराको तह पार गरेको हो । जुन बेलुकासम्म नै जारी रहने छ ।
यस्तै सप्तकोशी नदीका तीन सहायक नदीहरु सुनकोशी, अरुण र तमोरमा पनि खतराको तह कायम रहेको छ । यी नदीका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।