बुधबार, असार १७,२०८३ 07:38:31
Bizshala
  • बुधबार, असार १७,२०८३ 07:38:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भैरहवामा अलपत्र परेका यात्रुलाई विमान चार्टर गरेर काठमाण्डौ ल्याइने

Laxmi Sunrise Bank Limited
भैरहवामा अलपत्र परेका यात्रुलाई विमान चार्टर गरेर काठमाण्डौ ल्याइने

काठमाण्डौ । अविरल वर्षामा परी अलपत्र परेका भैरहवा आसपासमा क्षेत्रका यात्रुलाई विमान चार्टर्ड गरी काठमाण्डौ ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले काठमाण्डौ पुग्नैपर्ने यात्रुहरूलाई विमान चार्टर गरेर आज साँझ ९ बजे काठमाण्डौ ल्याउन लागेको हो ।

New Office
CG Motors
Garima Development Bank

कार्यालयले १५८ जना यात्रुलाई ल्याउन लागेको हो । अत्यावश्यक काम भएका यात्रुले भैरहवा विमानस्थलमा रहेको नेपाल एयरलाइन्सको काउन्टरमा गएर आफ्ना समस्याबारे जानकारी गराउन सक्नेछन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.