बुधबार, असार १७,२०८३ 05:59:57
Bizshala
  • बुधबार, असार १७,२०८३ 05:59:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सरकारले खारेज गर्‍यो भूमि समस्या समाधान आयोग, जिल्ला समिति स्वतः खारेज

Laxmi Sunrise Bank Limited
सरकारले खारेज गर्‍यो भूमि समस्या समाधान आयोग, जिल्ला समिति स्वतः खारेज

काठमाण्डौ । सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ।

New Office
CG Motors
Garima Development Bank

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ अनुसार गठन भएका आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको छ।

साथै, मन्त्रिपरिषद्ले चार जना डीआईजीको बढुवा गर्ने निर्णयसमेत गरेको बताइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.