बिहीबार, असार ११,२०८३ 07:16:17
Bizshala
  • बिहीबार, असार ११,२०८३ 07:16:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गरिमा विकास बैंकद्वारा लाभांश घोषणा: बोनस र नगद कति ?

Laxmi Sunrise Bank Limited
गरिमा विकास बैंकद्वारा लाभांश घोषणा: बोनस र नगद कति ?

काठमाण्डौ । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ ।  

बैंकको असोज २७ गते सोमबार दिउँसो ३ः३० बजेको सञ्चालक समितिको ३३४ औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो । 

New Office
CG Motors
Garima Development Bank

जसअनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र  ४.५३ प्रतिशत नगद लाभांश(करसहित) वितरण गर्ने निर्णय भएको हो ।  

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल बैंकको चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ रहेको छ । प्रस्ताव गरिएअनुसार बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी बढेर ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँको उचाईमा पुग्नेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.