बुधबार, असार १७,२०८३ 04:17:12
Bizshala
  • बुधबार, असार १७,२०८३ 04:17:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जेनजी आन्दोलनमा विध्वंस मच्चाउनेलाई कारबाही हुन्छ: प्रहरी महानिरीक्षक

Laxmi Sunrise Bank Limited
जेनजी आन्दोलनमा विध्वंस मच्चाउनेलाई कारबाही हुन्छ: प्रहरी महानिरीक्षक

काठमाण्डौ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले जेनजी आन्दोलनका समयमा विध्वंस मच्चाउने कार्यमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।  आज नवलपरासीको कावासोतीमा प्रहरी कल्याण कोषद्वारा निर्मित नयाँ पेट्रोल पम्प उद्घाटनको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  

New Office
CG Motors
Garima Development Bank

उनले गत भदौ २३ र २४ गतेको आन्दोलनमा घुसपैठ गरेर विध्वंस मच्चाउनेलाई फोटो, भिडियो र अन्य फुटेजका आधारमा कारबाही गरिने बताए । उनले आम सर्वसाधारणसँग त्यस्ता फोटो वा भिडियो भए प्रहरीलाई उपबल्ध गराउन समेत आग्रह गरे ।  

आन्दोलनका क्रममा सुरक्षाकर्मीले अत्यधिक क्षति व्यहोरेको बताउँदै उनले त्यसको समीक्षा हुनुपर्नेमा समेत जोड दिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.