बुधबार, असार १७,२०८३ 04:15:55
Bizshala
  • बुधबार, असार १७,२०८३ 04:15:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आजदेखि नेपाल संवत् ११४६ सुरु

Laxmi Sunrise Bank Limited
आजदेखि नेपाल संवत् ११४६ सुरु

काठमाण्डौ । आजदेखि नेपाल संवत् नयाँ वर्ष ११४६ सुरु भएको छ ।  आजभन्दा ११ सय ४६ वर्षअघि तत्कालीन लिच्छवी राजा राघवदेवको पालामा परोपकारी शंखधर साख्वाले गरिब जनतालाई ऋणमोचन गरिदिएको स्मरणमा यो संवत् प्रचलनमा ल्याइएको हो ।  

New Office
CG Motors
Garima Development Bank

नेपाल संवत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुआत गराएका हुन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.