बुधबार, असार १७,२०८३ 02:30:46
Bizshala
  • बुधबार, असार १७,२०८३ 02:30:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आन्दोलनको हल्लाबीच बालुवाटारमा उच्चस्तरीय सुरक्षा बैठक

Laxmi Sunrise Bank Limited
आन्दोलनको हल्लाबीच बालुवाटारमा उच्चस्तरीय सुरक्षा बैठक

काठमाण्डौ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरूसहित उच्चस्तरीय सुरक्षा बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुख सम्मिलित उक्त बैठक आज सम्पन्न भएको हो ।  

बैठकमा देशको वर्तमान सुरक्षा अवस्था र यसँग जोडिएका चुनौतीलाई विश्लेषण गर्दै शान्ति कायम राख्न चाल्नु पर्ने कदमहरु बारे छलफल भएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको जानकारी प्राप्त भएकाले सुरक्षा अवस्थाका बारेमा विश्लेषण गर्न बैठक आयोजना गरिएको बताए । उनले सबै पक्ष आफ्नो राजनीतिक माग राख्न स्वतन्त्र भएको र सबै समस्या वार्ताको माध्यमबाट समाधान गर्न समेत सरकार तयार रहेको बताए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.