बुधबार, असार १७,२०८३ 02:29:18
Bizshala
  • बुधबार, असार १७,२०८३ 02:29:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

Laxmi Sunrise Bank Limited
बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघले मंगलबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

 संघले अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँले बढाउने जनाएको छ । यससँगै ठूलो अण्डाको प्रतिक्रेटको मूल्य ५०० रुपैयाँ र मध्यम अण्डाको प्रतिक्रेट ४५० रुपैयाँ कायम भएको छ । 

संघले चितवनलाई आधार बनाएर मूल्य बढाइएको जनाएका छ । यससँगै अब उपभोक्ताले प्रतिगोटा २२ रुपैयाँका दरले खर्च गर्नु पर्नेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.