काठमाण्डौ । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार बिहान अवतरण गर्ने क्रममा चिप्लिएर उक्त हेलिकप्टर दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा बिहान ८ः१५ बजे घटेको हो ।
हेलिकप्टरमा पाइलट विवेक खड्का मात्रै रहेको र उनी सकुशल रहेको बताइएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।