बुधबार, श्रावण २०,२०८३ 05:12:01
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 05:12:01
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनमा शहीद घोषित ४५ जना को-को हुन् ?(सूची)

जेनजी आन्दोलनमा शहीद घोषित ४५ जना को-को हुन् ?(सूची)
New Office

काठमाण्डौ । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई राज्यका सहिद घोषणा गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो।

बैठकपछि गृह मन्त्रालयले सहिद घोषणा गरिएको व्यक्तिहरूको औपचारिक सूची सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार सहिद घोषणा पाएका ती ४५ जनाको नाम प्रदेश र जिल्लागत रूपमा सार्वजनिक गरिएको छ।

जेनजी आन्दोलनका क्रममा देशभर गरी ७६ जनाको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख छ। तर, तीमध्ये ४५ जनालाई मात्र सहिदको मान्यता दिइएको हो। बाँकी मृतकहरूको अवस्था र विवरणबारे थप अध्ययन तथा प्रमाण संकलनको प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ।

सरकारका अधिकारीहरूका अनुसार सहिद घोषणासँगै मृतकका परिवारलाई आवश्यक सहयोग, क्षतिपूर्ति र सम्मानका कार्यक्रम अगाडि बढाइनेछ। सरकारका प्रवक्ताले भने, “राज्यले जनआन्दोलनमा बलिदान भएका नागरिकको योगदानलाई कृतज्ञतापूर्वक सम्झनेछ र उनीहरूका सपना साकार पार्ने दिशामा अघि बढ्नेछ।”

शहीद घोषित ४५ जनाको नाम यसप्रकार छ :

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.