बुधबार, असार १७,२०८३ 12:50:54
Bizshala
  • बुधबार, असार १७,२०८३ 12:50:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गोरखाबाट पक्राउ परे निकोलस भूसाल

Laxmi Sunrise Bank Limited
गोरखाबाट पक्राउ परे निकोलस भूसाल

काठमाण्डौ । विवादस्पद अभिव्यक्तिका कारण प्रहरीको निगरानीमा रहेका निकोलस भूसाल पक्राउ परेका छन् । भुसाललाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट पक्राउ परेका हुन् ।

New Office
CG Motors
Garima Development Bank

उनले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लगायतको नाम लिँदै हिंसात्मक अभिव्यक्ति दिएका हुन् । यसअघि सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिएका थिए ।

पक्राउपश्चात उनलाई काठमाण्डौ ल्याउने तयारी भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.