सोमबार, फाल्गुन ११,२०८२ 07:46:43
Bizshala
  • सोमबार, फाल्गुन ११,२०८२ 07:46:43
Bizshala
Global IME Bank Limited

आम्दानी घटेसँगै कालिञ्चोक दर्शन ३३.८६ लाख घाटामा

आम्दानी घटेसँगै कालिञ्चोक दर्शन ३३.८६ लाख घाटामा
Shivam Cement

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ३३ लाख ८६ हजार रुपैयाँ घाटामा रहेको छ । गत असार मसान्तसम्म भने कम्पनीले २ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

कम्पनीको आम्दानीमा समेत ९०.४६ प्रतिशतको कमी आएको छ । गत असार मसान्तसम्ममा ७ करोड ६३ लाख रहेको कम्पनीको आम्दानी ७२ लाख ८७ हजारमा सीमित बनेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो अवधिमा कम्पनीले ४ लाख ५९ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको कर्मचारी खर्च २८ लाख ९६ हजार , ह्रासकट्टी खर्च ३५ लाख ६१ हजार, अन्य खर्च १ करोड ११ लाख र वित्त खर्च २६ लाख ४५ हजार रहेको छ ।  

कम्पनीको रिजर्भ कोषमा २ करोड ८५ लाख रुपैयाँ सञ्चित रहेकाके छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.५६ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०४.८२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२९.०७ रुपैया र चालु अनुपात ०.९२ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.