Bizshala
  • सोमबार, पुष २१,२०८२ 08:19:23
Bizshala
Global IME Bank Limited

इमिरेट्सले बोइङको ६५ वटा नयाँ विमान खरिद गर्ने

Hyundai Nepal
इमिरेट्सले बोइङको ६५ वटा नयाँ विमान खरिद गर्ने
Shivam Cement

काठमाण्डौ । दुबईमा आधारित हवाई कम्पनी इमिरेट्सले अमेरिकी जहाज निर्माता कम्पनी बोईङबाट ६५ वटा नयाँ विमान खरिद गर्ने भएको छ । कम्पनीले सोमबार यससम्बन्धी जानकारी दिदै ६५ वटा बोईङ७७७–९ जेट विमान खरिद गर्ने घोषणा गरेको हो ।  

CG Motors
Bizshala
Garima Development Bank

कम्पनीले यसका लागि बोईङसँग ३८ अर्ब डलरको सम्झौता गरेको जनाइएको छ । कम्पनीले ठूलो कारोबारका कारण केही छुट समेत प्राप्त गरेको छ ।  

इमिरेट्स ७७७एक्सको सबैभन्दा ठूलो ग्राहक हो ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.