बुधबार, असार १७,२०८३ 07:49:39
Bizshala
  • बुधबार, असार १७,२०८३ 07:49:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चालु पूर्ण कर परीक्षण नरोकिने

Laxmi Sunrise Bank Limited
चालु पूर्ण कर परीक्षण नरोकिने

काठमाण्डौ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लक्ष्य निर्धारण गरिएका पूर्ण कर परीक्षणको काम नरोकिने जनाएको छ । विभागले एक विज्ञप्ति जारी गर्दै विभागअन्तर्गतका ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र आन्तरिक राजस्व कार्यालयसमेतका लागि चालु आवमा लक्ष्य निर्धारण गरिएका पूर्ण कर परीक्षणको काम नियमित हुने उल्लेख गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

विज्ञप्तिमा चार वर्षमा म्याद जाने फाइल र आयकर ऐनको सूचना दिएर कागजात प्राप्त भएका फाइलको पूर्ण कर परीक्षण नियमित हुने र राजस्व जोखिमका आधारमा मात्र करदाताको कर परीक्षण हुने जनाएको छ ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले व्यवसायीलाई तर्साउने गरी सरकारले पूर्ण कर परीक्षण नगर्ने बताएपछि त्यसबारे बढेको चासोको सन्दर्भमा विभागले औपचारिक रूपमा प्रस्ट पारेको हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.