काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको चिप्लेढुंगा शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको पोखरा नगरपालिका वडा न.४ चिप्लेढुंगामा रहेको चिप्लेढुंगा शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।
उक्त कार्यालय चैत १८ गतेदेखि हाल सञ्चालनमा रहेको स्थानबाट उक्त शाखा कार्यालय रहेको सोहि भवनसँगै रहेको अर्को भवन(शिवतारा कम्प्लेक्स)मा स्थानान्तरण भई कैंकिङ कारोबार सञ्चालन गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।