बुधबार, असार १०,२०८३ 08:17:37
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:17:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शिवम् सिमेन्टको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

Laxmi Sunrise Bank Limited
शिवम् सिमेन्टको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडद्वारा प्रस्तावित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ । गत मंसिर २५ गते सम्पन्न कम्पनीको १० औं वार्षिक साधारण सभाबाट आव २०८१/८२ का लागि पारित १० प्रतिशत नगद लाभांश(कर समेत) मंसिर २८ गतेदेखिनै सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

साधारण सभा प्रयोजनका लागि बुक क्लोज हुने मितिसम्ममा कायम सेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएकाहरुलाई नगद लाभांश वापतको रकम सोही खातामा नै जम्मा गर्ने व्यवस्था गरिएको छ कम्पनीले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हालसम्म पनि अभौतिकीकरण नगराएका वा हितग्राही खाता खोलेर पनि कम्पनीको सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाताको विवरण अद्यावधिक गरेपश्चात् सोही बैंक खातामा नगद लाभांशको रकम जम्मा गर्ने व्यवस्था मिलाईने कम्पनीले उल्लेख गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.