शनिबार, असार १४,२०८२ 06:22:11
  • शनिबार, असार १४,२०८२ 06:22:11
Global IME Bank Limited

गरिमा विकास बैंकको कम्पनी सचिवमा अनिल रेग्मी नियुक्त

Hyundai Nepal
गरिमा विकास बैंकको कम्पनी सचिवमा अनिल रेग्मी नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । गरिमा विकास बैंकको कम्पनी सचिवमा अनिल रेग्मी नियुक्त भएका छन् । चैत १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा कार्यरत रेग्मीलाई चैत १५ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको बैंकले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसका साथै सोहि बैठकले माधवप्रसाद उपाध्यायले कम्पनी सचिव पदबाट दिएको राजीनामा चैत १५ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.