काठमाण्ठौ । एनबएमबि बैंक लिमिटेडले अविमोच्य अञ्चिती अग्राधिकार सेयर जारी गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । बैंकले प्रतिकित्ता रु. १०० अंकित दरको ३ करोड कित्ता अविमोच्य अञ्चिती अग्राधिकार सेयर जारी गर्न पुस ९ गते अनुमति पाएको छ ।
यसको लाभांशदर ८.२५ प्रतिशत रहेको छ । यो सेयरको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।