काठमाण्डौ । नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मा परराष्ट्र मन्त्रालयको नयाँ मन्त्री बन्ने भएका छन्। राष्ट्रपति कार्यालयका अनुासर उनलाई आज साढे २ बजे शपथ ग्रहण गराउने तयारी भइरहेको छ।
हालसम्म परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीले आफैं सम्हाल्दै आएकी थिइन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।