बुधबार, असार १७,२०८३ 06:07:37
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:07:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अनसनरत डा. निकोलस भुसाललाई उपचारका लागि वीर अस्पताल लगियो

Laxmi Sunrise Bank Limited
अनसनरत डा. निकोलस भुसाललाई उपचारका लागि वीर अस्पताल लगियो

काठमाण्डौ । विभिन्न माग राख्दै काठमाण्डौको माइतीघर मण्डलामा नौ दिनदेखि अनसनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ।

भुसालको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको टोलीले माइतीघरमै स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणका क्रममा थप उपचार आवश्यक ठहरिएपछि नेपाल चिकित्सक संघको पहलमा उनलाई वीर अस्पताल भर्ना गरिएको संघले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

डा. भुसालले जेनजी आन्दोलनका क्रममा गोली चलाउनेहरूमाथि कारबाही गर्नुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने तथा विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग राख्दै अनसन बसेका थिए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.