बुधबार, असार १७,२०८३ 04:20:33
Bizshala
  • बुधबार, असार १७,२०८३ 04:20:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विशेष अदालतद्वारा पूर्वमन्त्री गुप्तालाई थुनामा राख्न आदेश

Laxmi Sunrise Bank Limited
विशेष अदालतद्वारा पूर्वमन्त्री गुप्तालाई थुनामा राख्न आदेश

काठमाण्डौ । घुस प्रकरणमा संलग्न भएको आरोपसहित पूर्वमन्त्री राजकुमार गुप्ता लाई विशेष अदालतले थुनामा राख्ने आदेश जारी गरेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ तथा विदुर कोइराला को इजलासले आदेश जारी गरेको हो।

New Office
CG Motors
Garima Development Bank

बुधबार अदालतमा उपस्थित भएपछि उनका बयान सुनेर अदालतले थुनछेक बहस सञ्चालन गरेको थियो। अदालतको निर्णय अनुसार, अनुसन्धान र मुद्दा अघि बढाउने क्रममा उनलाई थुनामा राखिनेछ।

गुप्ता पोखराको लिची बारी भ्रष्टाचार प्रकरणमा मुछिएका थिए । मालपोत कार्यालयका प्रमुख अधिकारीको सरूवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले गत असोज २२ गते मन्त्री गुप्तासहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.