बुधबार, श्रावण २०,२०८३ 01:22:17
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 01:22:17
Bizshala
Global IME Bank Limited

गैरीगाउँमा आगलागी, धुवाँका कारण त्रिभुवन विमानस्थलको उडान प्रभावित

गैरीगाउँमा आगलागी, धुवाँका कारण त्रिभुवन विमानस्थलको उडान प्रभावित
New Office

काठमाण्डौ । काठमाण्डौको गैरीगाउँस्थित एक काठ गोदाममा मंगलबार अपराह्न आगलागी हुँदा निस्किएको धुवाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ।

नागरिक उड्डयन प्राधिकरणका अधिकारीका अनुसार, धुवाँको प्रभावका कारण आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडानहरू तत्काल स्थगित गरिएको छ। धुवाँको असर नरोकिएसम्म विमानस्थलका उडान प्रभावित हुने जनाइएको छ ।

हलिे भने आगो नियन्त्रणमा आईसकेको छ। आगोलाई नियन्त्रणमा लिन करिब एक घण्टाको समय लागेको थियो । अग्नि नियन्त्रणमा काठमाण्डौ महानगरको दमकल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । अहिले आगलागीको कारण र आर्थिक क्षतिको विवरण संकलन भइरहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.