काठमाण्डौ । सरकारले युवा पुस्ता लक्षित नीति तथा कार्यक्रमको समन्वयका लागि जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
त्यस्तै, मन्त्रिपरिषद्ले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।