बिहीबार, माघ २४,२०८१ 05:29:24
IME remit
  • बिहीबार, माघ २४,२०८१ 05:29:24
IME remit
Global IME Bank Limited

एलजीको नयाँ वर्ष उपहार योजनाः नगद छुट,पक्का उपहार तथा १ लाखको दुर्घटना बीमा

Hyundai Nepal
एलजीको नयाँ वर्ष उपहार योजनाः नगद छुट,पक्का उपहार तथा १ लाखको दुर्घटना बीमा
Nabil Bank Limited

काठमाण्डौ । एलजीले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्षको सुखद सुरुवात, नगद र उपहारको साथ’ नामक योजना अघि सारेको छ । योजनाअन्तर्गत ग्राहकहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै रु.१ लाखको दुर्घटना बीमा, तथा लक्कीड्रमा एलजी ओलेड टिभी हरेक महिना जित्न सक्नेछन्।

एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्डबार, होमअडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरुले ४० प्रतिशत सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

Bizshala
CG Motors
Sagarmatha Cement

साथै, एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा माइक्रो वेभ ओभन, एलजी डबल डोर रेफ्रिजेरेटर(३०८लिटररमाथि)को खरिदमा मिक्सर वा भेजिटेबल प्युरिफायर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटरसम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन(१० केजीरमाथि)को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन(९केजीसम्म)को खरिदमा ६ केजी डिटरजेन्ट पाउडर, एलजी टपलोड तथा टुइनटब वाशिङ मेसिनको खरिदमा ४ लिटर डिटरजेन्ट लिक्युड, एलजी डिसवासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रो वेभ ओभनको खरिदमा खाना पकाउने कीट र एलजी एयर प्युरिफायरको खरिदमा एयर हिउ मिडिफायर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।त्यस्तै एयर सलुसनतर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा निःशुल्क जडान सेवा पाउनेछन्।

साथै, ग्राहकहरुले हरेक महिना लक्की ड्रमार्फत २ वटा एलजी ओलेड टिभी जित्न सक्नेछन् । रकुनैपनि एलजी टिभीको खरिदमा रु.१ लाखको दुर्घटना बीमा पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यो बीमामार्फत संसारको कुनैपनि कुनामा भएको दुर्घटनाको क्षतिपुर्ती दाबी गर्न सक्नेछन् ।ग्राहकहरुले लक्कीड्र र दुर्घटना बीमामा समाबेश हुन बिज्ञापनमा दिईएको छुट्टाछुट्टै क्युआर कोड स्क्यान गरेर मागिएको विवरण भरेर रजिस्टर गर्नुपर्नेछ। यसका साथसाथै शुन्य प्रतिशत ब्याजदरमा ईएमआइ,कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड,फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेकोछ।

यो योजना चैत्र२१ गतेदेखी नेपाल अधिराज्यभरी सिमित अवधीका लागि लागू गरिएको छ।नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.