एलजीको निःशुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प
काठमाण्डौ । गर्मी मौसमको तयारीलाई ध्यानमा राख्दै, एलजीले ग्राहकहरुलाई विशेष सेवा प्रदान गर्न "FREE AC SERVICE CAMP" सञ्चालनमा ल्याएको छ। सबै मौसमका लागि एलजी एसी नाराका साथ अघि बढिरहेको अन्तरास्ट्रिय ब्राण्ड एलजीले गर्मी बढेसँगै यहि फागुन २० गतेदेखि सिमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकहरुलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प योजना अघि सारेको छ। यस...