बिहीबार, माघ २४,२०८१ 10:51:38
IME remit
  • बिहीबार, माघ २४,२०८१ 10:51:38
IME remit
Global IME Bank Limited

एलजीको दशैंतिहार योजनाः ४०% सम्मको क्यासब्याक र पक्का उपहार

Hyundai Nepal
एलजीको दशैंतिहार योजनाः ४०% सम्मको क्यासब्याक र पक्का उपहार
Nabil Bank Limited

 काठमाण्ठौ । अन्तररास्ट्रिय ब्राण्ड एलजीले दशैतिहारलाई लक्षित गर्दै ‘एलजीसँग खुशीको पल’ नामक योजना अघि सारेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहार पाउन सक्नेछन् ।

एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्डबार, होम अडियो, एलजीसिङ्गल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरुले ४० प्रतिशतसम्मको क्याश ब्याक प्राप्त गर्न सक्नेछन् । 

Bizshala
CG Motors
Sagarmatha Cement

साथै, एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओएफ आर हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटरभन्दा माथि)को खरिदमा मिक्सर वा फ्यान हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटरसम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ६ केजी डिटरजेन्ट पाउडर वा भ्याकुम फ्लास्क, एलजी टप लोड तथा टु इन टब वाशिङ मेसिनको खरिदमा ४ केजी डिटरजेन्ट पाउडर, एलजी डिसवासरको खरिदमा २ प्याकेट डिस वासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट प्राप्त गर्न सक्नेछन् ।  

त्यस्तै, एयर सलुसनतर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा फ्री इन्स्टलेशन सेवा पाउनेछन् ।

यसका साथै शुन्य प्रतिशत ब्याजदरमा ईएमआइ, कुनैपनि ब्रान्डको पुरानो सामान एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर पनि कम्पनीले ल्याएको छ ।  

यो योजना भदो २३ गतेदेखि नेपालअधिराज्यभरी सिमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.