बुधबार, श्रावण ६,२०८३ 09:11:35
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 09:11:35
Bizshala
Global IME Bank Limited

तोलामै झण्डै रु. ४ हजारले घट्यो सुनको भाउ, प्रतितोला कति ?

तोलामै झण्डै रु. ४ हजारले घट्यो सुनको भाउ, प्रतितोला कति ?
New Office

काठमाण्डौ । आज सुनको भाउ प्रतितोला झण्डै ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँले घटेर बतोलाको ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको छ ।  

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँ थियो ।  

सुनसँगै चाँदीको मूल्यमा पनि प्रतितोला ६५ रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ हजार ४१० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य प्रतितोला ५ हजार ४७५ रुपैयाँ थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.