शुक्रबार, असार १२,२०८३ 02:13:59
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 02:13:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दुई हाइड्रोपावर कम्पनीले पाए आइपीओ निष्कासनको अनुमति, कुनले कति ?

Laxmi Sunrise Bank Limited
दुई हाइड्रोपावर कम्पनीले पाए आइपीओ निष्कासनको अनुमति, कुनले कति ?

काठमाण्डौ । दुई हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएका छन् । नेपाला धितोपत्र बोर्डले कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रोsani लिमिटेडलाई आइपीओ जारी गर्न अनुमति दिएको हो ।  

कालंगा हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ दरको ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले आजै बोर्डबाट स्वीकृति पाएको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको लागि सानिमा क्यापिटल रहेको छ ।   

New Office
CG Motors
Garima Development Bank

त्यस्तै सानीगड हाइड्रोले पनि अंकित मूल्य १०० रुपैयाँ दरकै ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्कासनको अनुमति पाएको हो ।  

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको लागि लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यी दुबै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेपछि दोस्रो चरणमा सर्वसाधारणहरुका लागि जारी गर्नेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.