दुई हाइड्रोपावर कम्पनीले पाए आइपीओ निष्कासनको अनुमति, कुनले कति ?
काठमाण्डौ । दुई हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएका छन् । नेपाला धितोपत्र बोर्डले कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रोsani लिमिटेडलाई आइपीओ जारी गर्न अनुमति दिएको हो । कालंगा हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ दरको ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले आजै बोर्डबाट स्वीकृति पाएको हो । धितोपत्र निष्कासन तथा...

