शुक्रबार, आश्विन २४,२०८२ 10:19:10
IME remit
  • शुक्रबार, आश्विन २४,२०८२ 10:19:10
आईपीओ निष्कासनको तयारीमा दार्चुला पावर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
Capital Market

आईपीओ निष्कासनको तयारीमा दार्चुला पावर, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । दार्चुला पावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात रु.१०० अंकित दरका ३० लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा दार्चुला पावरका तर्फबाट अध्यक्ष सतिस न्यौपाने तथा...

दशैंमा पाएको दक्षिणा जोगाउनुस् है, पाइपलाइनमा छन् ३५ कम्पनीका आईपीओ
Capital Market

दशैंमा पाएको दक्षिणा जोगाउनुस् है, पाइपलाइनमा छन् ३५ कम्पनीका आईपीओ

काठमाण्डौ । साधारण सेयर (आइपीओ) निष्कासनको अनुमति माग्दै ३ दर्जन कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा छन् । लामो समयसम्म धितोपत्र बोर्ड अध्यक्षबिहिन हुँदा ३५ कम्पनीले समयमा नै आइपीओ जारी गर्न पाएका छैनन् ।  लामो समयसम्म बोर्डमा स्थायी अध्यक्ष नहुँदा ३५ वटा कम्पनीको २७ अर्ब ८२ करोड ९१ लाख रुपैयाँबराबरको प्राथमिक सेयर निष्कासन प्रक्रिया रोकिएको छ । बोर्डमा...

सिद्धार्थ हस्पिटालिटीले यसै आर्थिक वर्षमा आईपीओ ल्याउने,  बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
Capital Market

सिद्धार्थ हस्पिटालिटीले यसै आर्थिक वर्षमा आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । सिद्धार्थ हस्पिटालिटीअन्तर्गतको सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले प्राथमिक सेयर(आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।   मंगलबार बिहान सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फका प्रमुख कार्यकारी अधिकृत (सीइओ)...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.